Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

काठमाडौं ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका श्रेष्ठको सुरुवाती अग्रता, सुमन सायमी पछ्याउँदै

काठमाडौं । काठमाडौं ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठले सुरुवाती अग्रता लिएका छन् ।

विराजभक्तलाई हाम्रो नेपाली पार्टीका सुमन सायमीले पछ्याइरहेका छन् । विराजभक्तले ६११ मत पाउँदा सुमनले ६०३ प्राप्त गरेका छन् ।

एमालेले तेस्रो मत पाएको एमालेका शिवराम राजवैद्यको ३०७ मत छ । यस्तै सत्ता गठबन्धनका साझा उम्मेदवार एकीकृत समाजवादीका जीवनराम श्रेष्ठले २२१ मत पाएका छन् ।

यहाँ राप्रपाका प्रकाश रिमालले २०३ मत पाएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077