Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • रवि लामिछानेको क्षेत्र चितवन-२ मा मतगणना शुरु

    रवि लामिछानेको क्षेत्र चितवन-२ मा मतगणना शुरु

    अनलाइन नेपाल
  • सोमबार, ५ मंसिर २०७९
  • 594
    SHARES

    काठमाडौं । चितवन क्षेत्र नं २ को मतगणना शुरु भएको छ ।

    निर्वाचन अधिकृतको कार्यालयले मतगणना साढे २ बजेदेखि सुरु भएको जानकारी दिएको हो ।



    सो क्षेत्रमा कांग्रेसबाट उमेश श्रेष्ठ र एमालेबाट कृष्णभक्त पोखरेल र राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवी लामिछाने उम्मेदवार रहेका छन् ।



    सो क्षेत्रलाई चासोको रुपमा हेरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार