Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • काठमाडौं ५ मा १०० मत गन्दा प्रदीप पौडेलको प्रारम्भिक अग्रता

    काठमाडौं ५ मा १०० मत गन्दा प्रदीप पौडेलको प्रारम्भिक अग्रता

    अनलाइन नेपाल
  • सोमबार, ५ मंसिर २०७९
  • 654
    SHARES

    काठमाडौं । काठमाडौं ५ को प्रारम्भिक मतगणनाअनुसार नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पछि परेका छन् ।

    सुरुको १०० मत गन्दा पोखरेलले १८ मत पाएका छन्



    भने कांग्रेसका उम्मेदवार प्रदीप पौडेलले २५ मत पाएका छन् ।



    यस्तै घण्टीले हलो र मादलले ११–११ मत पाउँदा अन्य उम्मेदवारले दोहोरो अंकको मत ल्याउन सकेका छैनन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार