Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • ललितपुर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमाको अग्रता

    ललितपुर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमाको अग्रता

    अनलाइन नेपाल
  • सोमबार, ५ मंसिर २०७९
  • 1.2K
    SHARES

    काठमाडौं ।ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्कीले पहिलो पटक अग्रता लिएकी छन् ।

    कार्कीले १ हजार ४८२ मत ल्याउँदै अग्रता बनाएकी हुन् ।



    ४ हजार ९०५ मत गन्दा दोस्रोमा नेकपा एमालेका



    अमृत खड्काले १ हजार ४४८ तथा नेकपा माओवादी केन्द्रकी पम्फा भुसालले ९८८ मत ल्याएकी हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार