Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • दाङ- २ मा रेखा शर्मा दोब्बर मतले अगाडि, शंकर पोखरेल दोस्रो

    दाङ- २ मा रेखा शर्मा दोब्बर मतले अगाडि, शंकर पोखरेल दोस्रो

    अनलाइन नेपाल
  • सोमबार, ५ मंसिर २०७९
  • 1.4K
    SHARES

    दाङ । दाङ-२ मा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेखा शर्माले अग्रता लिएकी छन् ।

    २७८० मत गणना हुँदा रेखाले १४५०, नेकपा एमालेका महासचिव शंकर पोखरेलले ८४६, राष्ट्रिय स्वतन्त्र पार्टीका विशाल अधिकारीले २८१ मत ल्याएका छन् ।



    यो क्षेत्रबाट २०७४ सालमा नेकपा माओवादी केन्द्रका कृष्णबहादुर महरा निर्वाचित भएका थिए ।



    यसपटक माओवादी केन्द्रकी उम्मेदवार शर्मालाई नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादीसहितका सत्ता गठबन्धनका दलले समर्थन गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार