Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

चितवन-२ मा गठबन्धनलाई उछिन्दै दोस्रोमा उक्लिए रवि लामिछाने

चितवन । चितवन क्षेत्र नम्बर २ को पछिल्लो मतपरिणाम प्राप्त भएको छ ।

जसमा एमालेका कृष्णभक्त पोखरेलले अग्रता कायमै राखेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रवि लामिछानेले पनि गठबन्धनका उमेश श्रेष्ठलाई पछि पारेका छन् ।

पछिल्लो मतपरिणामअनुसार कृष्णभक्तले २३३१ मत पाउँदा रविले २२२७ मत पाएका छन् । त्यस्तै, कांग्रेसका उमेश श्रेष्ठले २०३६ मत पाए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077