Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

विश्वकप फुटबल : अमेरिका र वेल्सले अंक बाँडे

काठमाडौं । कतारमा जारी विश्वकप फुटबलअन्तर्गत समूह ‘बी’को खेलमा अमेरिका र वेल्सले एक–एक गोलको बराबरी खेल्दै अंक बाँडेका छन्।

मंगलबार विहान सकिएको खेलमा अमेरिकाले पहिले अग्रता लिएको थियो।

अमेरिकाका लागि टिम वेहले पहिलो गोल गरे । यस्तै वेल्सका लागि ८२ मिनेटमा गारेथ बेलले पेनाल्टीमार्फत बराबरी गोल फर्काए।

डिबक्समा बेलमाथि अमेरिकाका टिम रिएमले फल गरेपछि वेल्सले पेनाल्टी पाएका थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077