Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

काभ्रे–२ मा हुमागाईको अग्रता कायमै, पछिपछि गोकुल बाँस्कोटा

काभ्रे । काभ्रे–२ मा नेपाली कांग्रेसका शिव हुमागाईले अग्रता कायमै राखेका छन् ।

एमालेका उम्मेदवार गोकुल बाँस्कोटालाई पछि पार्दै हुमागाईले अग्रता कायमै राखेका हुन् ।

पछिल्लो मतपरिणाम अनुसार ७ हजार ८५० मत गणना हुँदा हुमागाईले ४ हजार ११५ पाए ।

यस्तै एमालेका बाँस्कोटाले २ हजार ८५३ मत ल्याए ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले ५४९ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077