Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

काठमाडौं-५ : प्रदिप पौडेल एमालेका इश्वर पोखरेलभन्दा २२३७ मतले अगाडि

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसका प्रदिप पौडेलले अग्रता कायमै राखेका छन् ।

पछिल्लो मतपरिणाम अनुसार २२ हजार ६५ मतगणना भइसकेको छ ।

जसमा प्रदिप पौडेल ७ हजार ३५० मत प्राप्त गरे । त्यस्तै नेकपा एमालेका इश्वर पोखरेलले ५ हजार ११३ मत ल्याए ।

पौडेल र पोखरेलबीच २२३७ को मत अन्तर रहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077