Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • ललितपुर ३ मा तोसिमा कार्कीको अग्रता कायमै, पम्फा भुसाल तेस्रो स्थानमा

    ललितपुर ३ मा तोसिमा कार्कीको अग्रता कायमै, पम्फा भुसाल तेस्रो स्थानमा

    अनलाइन नेपाल
  • मंगलबार, ६ मंसिर २०७९
  • 648
    SHARES

    ललितपुर । ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीले अग्रता कायमै राखेकी छिन् ।

    पछिल्लो मतपरिणामअनुसार ४ हजार ९ सय १० मतका साथ कार्की सबैभन्दा अघि भएकी हुन् ।



    उनको पछि नेकपा एमालेका उम्मेदवार अमृत खड्का छन् । खड्काले ३ हजार ८ सय ४५ मत ल्याए ।



    यस्तै गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार पम्फा भुसाल तेस्रो स्थानमा छिन् । उनले २ हजार २ सय २८ मत ल्याइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार