Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

काठमाडौं-६मा राष्ट्रिय स्वतन्त्र पार्टीका खनाल अगाडि

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनालले मतान्तर फराकिलो पारेका छन्।

मंगलबार बिहानसम्म ९२२० मतगणना हुँदा खनालले ३२४३ मत पाएका छन् भने उनलाई पछ्याइरहेका एमालेका सर्वेन्द्र खनालले २११९ मत ल्याएका छन्।

सत्ता गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका भीमसेनदास प्रधानले २१०८ मत ल्याएका छन्।

मतगणना जारी छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077