Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रौटहट १ मा माधव नेपालको अग्रता कायमै, पछ्याउदै एमालेका गुप्ता

रौतहट । रौतहटको क्षेत्र नम्बर–१ मा नेकपा (एकीकृत समाजवादी)का माधवकुमार नेपालले ६२९ मतको अग्रता बनाएका छन् ।

उनले ७ हजार ६५७ मत पाउँदा एमालेका अजयकुमार गुप्ताले ७ हजार २८ मत पाएका छन् ।

रौतहट–१ मा जनमत पार्टीका राजेन्द्रप्रसाद साहले २५१ मत पाएका छन् ।

रञ्जितकुमार पटेलले ११७ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077