Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

चितवन-२ मा दोस्रोमा उक्लिए रवि लामिछाने

चितवन । चितवन २ मा नेकपा एमालेका कृष्णभक्त पोखरेलले अग्रता कायम राखेका छन् ।

पछिल्लो मतपरिणाम अनुसार ११ हजार २८० गणना हुँदा पोखरेलले ३ हजार ७३८ मत पाएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने दोस्रो स्थानमा आएका छन् ।

उनले ३ हजार ५२७ मत पाए । नेपाली कांग्रेसका उमेश श्रेष्ठ ३ हजार ३६२ मत ल्याएर तेस्रो स्थानमा छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077