Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रदेशसभामा जनमतको दोस्रो जित, सतिशकुमार सिंह भारी मतले विजयी

सप्तरी । सप्तरीको क्षेत्र नम्बर २ को प्रदेश सभा सदस्यमा जनमत पार्टीका उम्मेदवार सतिशकुमार सिंह विजयी भएका छन् ।

सप्तरीको प्रदेश सभा २ (१) बाट जनमत पार्टीका सतिशकुमार सिंहले १६ हजार ७३४ मत ल्याएर विजय हासिल गरेका हुन्।

जसपाका शैलेन्द्रप्रसाद साहले ८ सय २९२ मत ल्याए । निकटतम प्रतिद्वन्द्वी साह मधेस प्रदेश सरकारका अर्थमन्त्री हुन् ।

सत्ता गठबन्धनबाट उम्मेदवार बनेका लोसपाका सरोजकुमार मण्डलले ६ हजार १३२ मत प्राप्त गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077