Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

चितवनमा अघि लागे रवि लामिछाने, पछि परे कृष्णभक्त पोखरेल

चितवन । चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले पहिलो पटक अग्रता लिएका छन् ।

सोमवार मतगणना सुरु भएदेखि पछि परेका रवि आज दिउँसोदेखि अग्रता बढाउन थालेका हुन् ।

ताजा परिणामअनुसार रवि ४ हजार ७ मत ल्याए । यसअघि सम्म अग्रता लिइरहेका एमालेका कृष्णभक्त पोखरेलले ३ हजार ८७९ मत पाए ।

तेस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उमेश श्रेष्ठले ३ हजार ४१० मत ल्याए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077