Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

चितवन-२ मा रवि लामिछाने ४३६ मतले अगाडि, पछ्याउँदै कृष्णभक्त पोखरेल

चितवन । चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले मतान्तर फराकिलो बनाउँदै गएका छन् ।

मतगणनाको पहिलो दिनदेखि तेस्रो स्थानमा रहेका लामिछानेले पछिल्लो मत परिणामअनुसार १३ हजार ५०० मत गन्दा ४ हजार ४१४ मत पाएर अग्रस्थानमा छन् ।

दोस्रो स्थानमा रहेका एमालेका कृष्णभक्त पोखरेलले ३ हजार ९७८ मत ल्याए ।

तेस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उमेश श्रेष्ठले ३ हजार ५६० मत ल्याए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077