Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • ललितपुर-३ मा २२ हजार मत गन्दा तोसिमा कार्की पहिलो, पम्फा भुसाल तेस्रो

    ललितपुर-३ मा २२ हजार मत गन्दा तोसिमा कार्की पहिलो, पम्फा भुसाल तेस्रो

    अनलाइन नेपाल
  • मंगलबार, ६ मंसिर २०७९
  • 684
    SHARES

    ललितपुर । ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका तोसिमा कार्कीले अग्रता कायमै राखेकी छिन् ।

    मंगलबार दिउँसोको अद्यावधिक विवरणअनुसार २२ हजार ६ मत गणना सकिएको छ ।



    जसमा कार्कीले ९ हजार ४०३ मत ल्याइन् । यस्तै एमालेका उम्मेदवार अमृत खड्काले ६ हजार ६४३ मत ल्याए ।



    माओवादी केन्द्रकी पम्फा भुसालले ३ हजार ७५० मत पाइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार