Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • काठमाडौं-५ मा प्रदीप पौडेलको अग्रता कायमै, ईश्वर पोखरेल ३३ सय बढी मतले पछाडि

    काठमाडौं-५ मा प्रदीप पौडेलको अग्रता कायमै, ईश्वर पोखरेल ३३ सय बढी मतले पछाडि

    अनलाइन नेपाल
  • मंगलबार, ६ मंसिर २०७९
  • 789
    SHARES

    काठमाडौं । काठमाडौं ५ मा नेपाली कांग्रेसका उम्मेदवार प्रदीप पौडेलले लगातार अग्रस्थानमा छन् ।

    पछिल्लो मतपरिणाम अनुसार अहिलेसम्म ३२ हजार ८० मत गणना सकिएको छ । यहाँ ४५ हजार ९ सय ८७ मत खसेको थियो ।



    पौडेलले १० हजार ५ सय ७२ मत ल्याएका छन्।



    नेकपा एमालेका उम्मेदवार ईश्वर पोखरेलले ७ हजार २ सय १९ मत ल्याएका छन् । उनीहरूबीच यहाँ ३ हजार ३ सय ५३ मतान्तर छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार