Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

रविले कटाए ५ हजार मत

चितवन । चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले मतान्तर फराकिलो बनाउँदै गएका छन् ।

मतगणनाको पहिलो दिनदेखि तेस्रो स्थानमा रहेका लामिछानेले पछिल्लो मत परिणामअनुसार लामिछानेकाे मत ५ हजार नाघेको छ ।

रवि १३ हजार ८ सय ८३ मत गणना गर्दा ५ हजार १ सय २८ मत पाएर अग्रस्थानमा छन् ।

दोस्रो स्थानमा रहेका एमालेका कृष्णभक्त पोखरेलले ४ हजार १ सय ६६ मत ल्याए ।

नेपाली कांग्रेसका उमेश श्रेष्ठ ३ हजार ७ सय ६ मतसहित तेस्राे स्थानमा छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077