Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

ताप्लेजुङमा योगेश भट्टराईलाई सुरुवाति अग्रता

ताप्लेजुङ । ताप्लेजुङको मतगणनाको पहिलो रुझानमा नेकपा एमालेका प्रतिनिधिसभा सदस्यका उम्मेदवार योगेश भट्टराईले ६८ मत पाएका छन् ।

१०९ मतको गणना सकिँदा नेकपा माओवादी केन्द्रका खेलप्रसाद बुढाथोकीले ३३ मत प्राप्त गरेका हुन् ।

बुढाथोकी सत्ता गठबन्धनका उम्मेदवार हुन् । १०९ मत गणना हुँदा ४ मत बदर भएको जनाइएको छ ।

राप्रपाका रामबहादुर कार्कीले २ र जसपाका चन्द्र मादेनले १ मत प्राप्त गरे । आज मंगलबार अपरान्ह साढे ३ बजेदेखि मात्रै मतगणना सुरु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077