Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

ताप्लेजुङमा योगेश भट्टराईलाई पछि पार्दै अघि बढे खेलप्रसाद

ताप्लेजुङ । ताप्लेजुङमा नेकपा एमालेका उम्मेदवार योगेश भट्टराई पछि परेका छन् ।

प्रारम्भिक मतगणनामा योगेश अघि देखिएका थिए । तर दोस्रो मत परिणाम आउँदा उनलाई नेकपा माओवादी केन्द्रका खेलप्रसाद बुडाक्षेत्रीले परेका हुन् ।

ताजा मतपरिणाम अनुसार झन्डै १५ सय मत गणना हुँदा माओवादीका खेलप्रसादले ७५५ मत पाएका छन्।

एमालेका योगेशले ५६२ मत प्राप्त गरेका छन् ।

ताप्लेजुङमा आजदेखि मतगणना सुरु भएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077