Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

चितवन-२ मा रवि लामिछाने १७ सय ६५ मतले अगाडि

चितवन । चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले अग्रता कायमै राखेका छन् ।

अहिलेसम्म १६ हजार २ सय २० मतगणना हुँदा लामिछानेले ६ हजार ४ सय १ मतसहित अग्रता कायम राखेका हुन् ।

उनलाई नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले ४ हजार ६ सय ३६ मतसहित पछ्याइ रहेका छन् । लामिछाने र पोखरेलबीच मतको अन्तर १७ सय ६५ रहेको छ ।

यस्तै सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठले ४ हजार १ सय ६५ मत प्राप्त गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077