Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

चितवन–२ मा रवि लामिछाने २८४१ मतले अगाडि

चितवन । चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अग्रता कायमै राखेका छन् ।

राति १० बजेसम्मको मत गणनाअनुसार रविले ७ हजार ७९७ मत ल्याए ।

उनलाई एमालेका कृष्णभक्त पोखरेल ४ हजार ९५६ मत ल्याएर पछ्याइरहेका छन् ।

नेपाली कांग्रेसका उमेश श्रेष्ठले ४,६०७ मत ल्याए । रवि दोस्रो स्थानका पोखरेलभन्दा २ हजार ८४१ मतले अघि छन् ।‍

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077