Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

चितवन-२ मा रवि लामिछाने ३८ सय मतले अगाडि

चितवन । चितवन-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले अग्रता कायमै राखेका छन् ।

उनले निकटतम प्रतिस्पर्धीसँग ३८ सयभन्दा बढी मतले आफ्नो अग्रता कायम राखेका हुन् ।

पछिल्लो मतपरिणामअनुसार लामिछानेले ९०७८ मत ल्याएका छन् भने उनका निकट प्रतिस्पर्धी नेकपा एमालेका कृष्णभक्त पोखरेलले ५१८२ मत ल्याए ।

लामिछाने र पोखरेलबीचको मतान्तर ३ हजार ८९६ छ । यस्तै नेपाली कांग्रेसका उमेश श्रेष्ठ ४ हजार ९७८ मत ल्याउँदै तेस्रो स्थानमा छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077