Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो जित, काठमाडौं-८ मा विराजभक्त विजयी

काठमाडौं । काठमाडौं प्रतिनिधिसभा क्षेत्र नम्बर ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठ विजयी भएका छन् ।

योसँगै राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौंमा खाता खोलेको छ ।

उनी १० हजार १ सय ५ मतले विजयी भएका हुन् । उनका निकट प्रतिस्पर्धी हाम्रो नेपाली पार्टीका सुमन सायमीले ६ हजार १७४ मतले दोस्रो स्थानमा छन् ।

नेकपा एकीकृत समाजवादीका जीवनराम श्रेष्ठले ४ हजार ८७७ मत पाएर तेस्रो भएका छन् ।

निर्वाचित विराजभक्त यसअघि विवेकशील साझा पार्टीबाट बागमती प्रदेशसभाका सांसद थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077