Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • ललितपुर(३ मा तोसिमा कार्कीको जित निश्चित

    ललितपुर(३ मा तोसिमा कार्कीको जित निश्चित

    अनलाइन नेपाल
  • बुधबार, ७ मंसिर २०७९
  • 1.5K
    SHARES

    ललितपुर । ललितपुर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी डाक्टर तोसिमा कार्की जित नजिक पुगेकी छिन् ।

    आज बिहान सार्वजनिक मतपरिणामअनुसार कार्कीले १४ हजार २०८ मत ल्याइन् ।



    उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार अमृत खड्काले ८ हजार २२३ मत पाए ।



    सोही क्षेत्रमा उम्मेदवार बनेकी माओवादी केन्द्रकी पम्फा भुसालले ५ हजार ४५६ मत ल्याइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार