Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

पर्सा-२ मा कांग्रेसका अजय चौरसिया विजयी

पर्सा । पर्सा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार अजय चौरसिया निर्वाचित भएका छन् ।

पाँच दलीय गठबनधनका उम्मेदवार एंव कांग्रेस केन्द्रीय सदस्य चौरसिया निकटतम प्रतिस्पर्धी जसपा-एमाले गठबनधनबाट जसपाका उम्मेदवार सुरेन्द्र कुर्मीभन्दा ६ हजार ६ बढी मत प्राप्त गर्दै विजयी भएका हुन् ।

चौरसियाले २८ हजार ४ सय ५१ मत पाउदा कुर्मीले भने २२ हजार ४ सय ४५ मत मात्रै पाएका छन्।

चौरसिया तेस्रो पटक सांसदमा निर्वाचित भएका हुन्। यस्तै राप्रपाका उम्मेदवार नरेश कुमार साहले २ हजार ७४१ मत पाए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077