Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

चितवन–२ मा रवि लामिछाने १३ हजार ७५४ मतले अगाडि

चितवन । चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले फराकिलो अग्रता बनाएका छन् ।

४८ हजार ३२८ मत गणना हुँदा लामिछाने आफ्ना निकटतम प्रतिस्पर्धीको तुलनामा १३ हजार ७५४ मतले अगाडि छन् ।

रवि लामिछानेले २४ हजार २८० मत प्राप्त गरे ।

एमालेका कृष्णभक्त पोखरेलले १० हजार ५२६ मत ल्याए । यस्तै नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठले १० हजार ५१३ मत प्राप्त गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077