Jul 22 2026 | २०८३, श्रावण ६ गते
22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३
कञ्चनपुर । कञ्चनपुर क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसका नेता रमेश लेखक निर्वाचित भएका छन् ।
लेखक १२ हजार ८५ मतान्तरले विजयी भएका हुन् ।
उनले ३० हजार ५२३ मत प्राप्त गरे ।
नेकपा एमालेकी निरुदेवी पालले १८ हजार ४३८ मत ल्याइन् ।
© 2026 All right reserved to onlinenepal.com
Design & Developed By