Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • बारा-४ मा एकीकृत समाजवादीका श्रेष्ठ विजयी

    बारा-४ मा एकीकृत समाजवादीका श्रेष्ठ विजयी

    अनलाइन नेपाल
  • बुधबार, ७ मंसिर २०७९
  • 1.1K
    SHARES

    बारा । बारा–४ मा नेकपा (एकीकृत समाजवादी) का कृष्णकुमार श्रेष्ठ विजयी भएका छन् ।

    श्रेष्ठले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका एकवाल मियाँलाई पराजित गरी विजयी भएका हुन् ।



    सत्तारुढ गठबन्धनका तर्फबाट उम्मेदवार बनेका श्रेष्ठले २० हजार २ सय ९१ मत पाए ।



    मियाँले १३ हजार ८ सय ६३ मत ल्याए । श्रेष्ठ नेकपा समाजवादीबाट जित्नेमा दोस्रो भएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार