Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • मतगणना नसकिँदै प्युठानमा एमालेका सूर्य थापाको जित

    मतगणना नसकिँदै प्युठानमा एमालेका सूर्य थापाको जित

    अनलाइन नेपाल
  • बुधबार, ७ मंसिर २०७९
  • 750
    SHARES

    प्युठान । प्युठानमा नेकपा एमालेका नेता सूर्य थापा मतगणना नसकिँदै विजयी भएका छन ।

    ५ हजार २७ मत गन्न बाँकी रहँदा थापाले गठबन्धनसँग ५ हजार २३३ मतको अग्रता लिएका छन् ।



    थापाले ३८ हजार ८९४ मतका साथ अग्रता लिएका छन् ।



    यस्तै गठबन्धनकी उम्मेदवार दुर्गा पौडेलले ३३ हजार ६६१ मत ल्याइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार