Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • ललितपुर-३ मा तोसिमा कार्कीको फराकिलो अग्रता

    ललितपुर-३ मा तोसिमा कार्कीको फराकिलो अग्रता

    अनलाइन नेपाल
  • बुधबार, ७ मंसिर २०७९
  • 609
    SHARES

    ललितपुर । ललितपुर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीले अग्रता फराकिलो बनाउँदै लगेकी छन् ।

    उनले २४ हजार ४६७ मत प्राप्त गर्दा एमालेका अमृत खड्काले १० हजार ९५४ मत पाएका छन् ।



    यस्तै माओवादी केन्द्रकी पन्फा भुसालले ७ हजार ५५७ मत पाएकी छन् ।



    हालसम्म ४८ हजार ६८६ मत गणना भएको छ भने अझै १३ हजार मत गणना हुन बाँकी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार