Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • दाङ २ मा एमाले महासचिव पोखरेललाई हराउँदै माओवादीकी रेखा विजयी

    दाङ २ मा एमाले महासचिव पोखरेललाई हराउँदै माओवादीकी रेखा विजयी

    अनलाइन नेपाल
  • बिहिबार, ८ मंसिर २०७९
  • 837
    SHARES

    काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेल प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका छन् ।

    उनलाई दाङ क्षेत्र नम्बर २ मा माओवादी केन्द्रकी रेखा शर्माले पराजित गरेकी हुन् ।



    बिहीबार बिहान सम्पन्न मतगणनाको अन्तिम मतपरिणामअनुसार रेखाले १५० भन्दा बढीको झिनो मतान्तरसहित शर्मा विजयी भएकी हुन् ।



    निर्वाचन अधिकृतको कार्यालयले भने विजेताको औपचारिक घोषणा गर्न बाँकी रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार