Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

चितवनमा ३४ हजार १६२ मतान्तरले रवि लामेछानेको शानदार विजय

काठमाडौं । चितवन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ३४ हजार १६२ मतान्तरले विजयी भएका छन् ।

उनले एमालेका कृष्णभक्त पोखरेललाई ३४ हजार १६२ मतान्तरले हराएका हुन्।

पोखरेलले १४ हजार ६४९ मत ल्याउँदा सत्ता गठन्धनको तर्फबाट नेपाली कांग्रेसको उम्मेदवार उमेश श्रेष्ठ तेस्रो भए।

श्रेष्ठले १५ हजार ९९ मत ल्याए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077