Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

पराजित भएपछि ओलीलाई कमल थापाले भने - तपाईंको विश्वास जोगाउन सकिन

काठमाडौं । प्रतिनिधि सभा निर्वाचनमा आफ्नो हार पछि राप्रपा नेपालका अध्यक्ष कमल थापाले एमाले अध्यक्ष केपी ओलीले गरेको विश्वास जोगाउन नसकेको बताएका छन्।

मकवानपुरमा हार भएपछि सामाजिक संजालमा उनले ओलीले गरेको विश्वासलाई जोगाउन नसक्दा आफू दुखी भएको बताए।

उनले लेखेका छन्, 'मलाई विश्वास गर्नुभएकोमा केपी शर्मा ओलीलाई धन्यवाद। तर, तपाईंको विश्वास जोगाउन नसकेकोमा दुस्खी छु। तपाईँलाई मेरो शुभकामना।'

मकवानपुर(१ मा एमालेको चुनाव चिन्ह लिएर निर्वाचनमा होमिएका थापाले २५ हजार ४ सय २० मत पाएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077