Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

झलनाथको क्षेत्रमा ३७ घण्टादेखि मतगणना स्थगित

काठमाडौं । प्रतिनिधिसभा सदस्यतर्फ इलाम क्षेत्र नम्बर १ मा ३७ घण्टादेखि मतगणना स्थगित भएको छ ।

बुधबार बिहान १ बजेदेखि स्थगित भएको मतगणना अहिलेसम्म सुरु भएको छैन । त्यहाँ खसेको मतभन्दा कम मतपत्र भेटिएपछि विवाद आएको थियो ।

उक्त विवादपछि मतगणना स्थगित भएको हो । त्यहाँ अहिले सर्वदलीय बैठक बस्ने तयारी भइरहेको छ । त्यसलगत्तै मतगणना सुरु हुने आयोगले जनाएको छ ।

यस क्षेत्रमा एसका नेता झलनाथ खनाल र एमालेका महेश बस्नेतबीच कडा प्रतिस्पर्धा भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077