Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

धनकुटाबाट एमालेका राजेन्द्रकुमार राई निर्वाचित

धनकुटा । धनकुटामा नेकपा एमालेका उम्मेदवार राजेन्द्रकुमार राई विजयी भएका छन्।

उनले नेपाली कांग्रेसका उम्मेदवार सुनिलबहादुर थापालाई हराएका हुन्।

राजेन्द्रले ३० हजार १ सय एक मत ल्याए भने सुनिलले २८ हजार ७ सय ४ मत मात्रै ल्याएका छन्।

यहाँ स्वतन्त्र उम्मेदवार हेमराज भण्डारी ५९२६ मत ल्याएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077