Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राई निर्वाचित

भोजपुर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राई प्रदेश सभामा निर्वाचित भएका छन्।

भोजपुर प्रदेश १ को अन्तिम मत परिणाम अनुसार एकीकृत समाजवादीका उम्मेदवार राई एमाले उम्मेदवार हरिबहादुर राईलाई ३८८७ मतान्तरले पराजित गर्दै दोस्रोपटक निर्वाचित भएका हुन्।

राजेन्द्र राईले १६ हजार ११० मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी हरिबहादुर राईले १२ हजार २२३ मत प्राप्त गरेका छन्।

राजेन्द्र प्रदेश १ सरकारको नेतृत्वमा पछिल्लो एक वर्षदेखि छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077