Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

धादिङ - १ मा एकीकृत समाजवादीका राजेन्द्र पाण्डे विजयी, हिमेश पन्त तेस्रो

धादिङ । धादिङ-१ मा नेकपा एकीकृत समाजवादीका राजेन्द्र पाण्डे विजयी भएका छन् ।

पाण्डे ७ हजार ९८१ मतान्तरसहित विजयी भएका हुन् । उनले ३५ हजार ९३४ मत ल्याए ।

उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार भूमि त्रिपाठीले २७ हजार ९५३ मत पाए । यसैगरि राष्ट्रिय स्वतन्त्र पार्टीका हिमेश पन्तले १२ हजार ४७५ मत प्राप्त गरे ।

कुल ८० हजार ६१५ जनाले मतदान गरेका थिए । जसमध्ये २ हजार ६३३ मत बदर भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077