Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • नवलपरासी – २ बाट राप्रपाका ध्रुवबहादुर प्रधान निर्वाचित

    नवलपरासी – २ बाट राप्रपाका ध्रुवबहादुर प्रधान निर्वाचित

    अनलाइन नेपाल
  • शुक्रबार, ९ मंसिर २०७९
  • 744
    SHARES

    नवलपरासी । नवलपरासी क्षेत्र नम्बर २ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीका ध्रुवबहादुर प्रधान विजयी भएका छन् ।

    निकटतम प्रतिस्पर्धी कांग्रेसका उम्‍मेदवार देवेन्द्रराज कंडेललाई १९ हजार ५९५ मतान्तरले हराउँदै प्रधान विजयी भएका हुन् ।



    प्रधानले ३४ हजार ९५९ मत ल्याए । कांग्रेसका कंडेलले १९ हजार ५९४ मत मात्र पाए ।



    यस्तै नेकपा एमालेका उम्‍मेदवार दिपेन्द्र कुमारी अधिकारीले १४ हजार ४९८ मत ल्याए ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार