Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

भोजपुरमा पूर्वमुख्यमन्त्री शेरधन पराजित, माओवादीका सुदन किराती निर्वाचित

भोजपुर । भोजपुरमा प्रदेश १ का पूर्वमुख्यमन्त्री शेरधन राई प्रतिनिधि सभा सदस्य उम्मेदवारमा पराजित भएका छन् ।

उनी नेकपा माओवादी केन्द्रका प्रतिनिधि सभा सदस्य उम्मेदवार सुदन किरातीसँग २ हजार ३८५ मतले पछि पर्दै पराजित भएका हुन् ।

किरातीले कूल २८ हजार ५७८ मत ल्याएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवारले २६ हजार १९३ मत प्राप्त गरेका छन् ।

राई प्रदेश १ का पूर्व मुख्यमन्त्री समेत हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077