Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सिरहा ३ बाट दोस्रो पटक एमालेका लीलानाथ श्रेष्ठ विजयी

जनकपुरधाम । सिरहा क्षेत्र नम्बर ३ बाट नेकपा एमालेका लीलानाथ श्रेष्ठ दोस्रो पटक विजयी भएका छन् ।

उनी प्रतिनिधिसभा सदस्यमा सिरहा क्षेत्र नम्बर ३ बाट दोस्रो पटक विजयी भएका हुन् ।

श्रेष्ठले नेकपा माओवादी केन्द्रका विश्वनाथ साहलाई १ हजार १८२ मतले पराजित गरे ।

श्रेष्ठले २८ हजार ६४ मत पाएर विजयी हुंदा साहले २६ हजार ८८२ मत ल्याए ।

०७४ मा विजयी भएका श्रेष्ठ एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा कानून मन्त्री बनेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077