Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

मोरङ– ३ मा कांग्रेसका सुनिल शर्मा विजयी, रेखा थापा तेस्रो

मोरङ । मोरङको निर्वाचन क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसका सुनील शर्मा निर्वाचित भएका छन् ।

सत्तारुढ गठबन्धनबाट उम्मेदवारी दिएका शर्मा भारी मतान्तरले विजयी भएका हुन् ।

४८ हजार ६३१ मतसहित शर्मा विजयी हुँदा एमालेका भानुभक्त ढकाल २५ हजार ८९५ मत ल्याएर दोस्रो भए ।

राप्रपाबाट चुनाव लडेकी अभिनेत्री रेखा थापाले थापाले १० हजार ९९८ मत्रै प्राप्त गरिन् । उनी तेस्रो भइन् ।

सो क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीका विकास उप्रेतीले ३ हजार १७२ मत ल्याएर चौथो भए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077