Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • अब यी ९ क्षेत्रको नतिजा आउन बाँकी, कहाँ को अगाडि ?

    अब यी ९ क्षेत्रको नतिजा आउन बाँकी, कहाँ को अगाडि ?

    अनलाइन नेपाल
  • आइतबार, ११ मंसिर २०७९
  • 936
    SHARES

    काठमाडौं । मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको अन्तिम मतपरिणाम आउने क्रम अझै जारी छ ।

    आइतबार बिहान साढे ९ बजेसम्म १६५ क्षेत्रमध्ये १५६ क्षेत्रको अन्तिम परिणाम सार्वजनिक भइसकेको छ । अब ९ क्षेत्रको मात्रै अन्तिम नतिजा आउन बाँकी छ।



    मत परिणाम आउन बाँकी रहेका ९ क्षेत्रमध्ये दोलखा, स्याङ्जा २ र बाजुरामा अझै मतगणना सुरु हुन सकेको छैन ।



    परिणाम आउन बाँकी ६ क्षेत्रमा भने मतगणना जारी छ । जसमा नेपाली कांग्रेसले ३ ठाउँमा अग्रता लिएको छ भने एमालेले २ र राष्ट्रिय स्वतन्त्र पार्टीले १ स्थानमा अग्रता लिएको छ ।

    कहाँ कसको अग्रता :

    सुनसरी १
    गोमा तामाङ (राष्ट्रिय स्वतन्त्र पार्टी) – १३११७
    अशोककुमार राई (जनता समाजवादी पार्टी) – १२७०७
    मुक्सामहाङ सुब्बा (माओवादी केन्द्र) – १०११६

    सुनसरी ३
    भगवती चौधरी (नेकपा एमाले) – १६००५
    विजयकुमार गच्छदार (नेपाली कांग्रेस) – ११६९५
    कमल बाबु मैनाली (राष्ट्रिय स्वतन्त्र पार्टी) – ५२८६

    इलाम १
    महेश बस्नेत (नेकपा एमाले) – २०३८५
    झलनाथ खनाल (एकीकृत समाजवादी) – १८२०५

    धनुषा ४
    महेन्द्र यादव (नेपाली कांग्रेस) – २१२२४
    रघुबीर महासेठ (नेकपा एमाले) – २०२०३
    महाजन यादव (जनता समाजवादी पार्टी) – ४६०८

    सुनसरी ४
    ज्ञानेन्द्र बहादुर कार्की (नेपाली कांग्रेस) – २३४३९
    जगदिश प्रसाद कुसियैत (नेकपा एमाले) – २३३४१
    जिवन कुमार श्रेष्ठ (राष्ट्रिय स्वतन्त्र पार्टी) – २८५२

    उदयपुर १
    नारायण खड्का (नेपाली कांग्रेस) – २१८३३
    मञ्जु चौधरी (नेकपा एमाले) – २०१२०

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार