Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • इलाम–१ मा दुई हजार मतले पछि परे झलनाथ

    इलाम–१ मा दुई हजार मतले पछि परे झलनाथ

    अनलाइन नेपाल
  • आइतबार, ११ मंसिर २०७९
  • 867
    SHARES

    इलाम । इलाम निर्वाचन क्षेत्र नम्बर–१ मा नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल मुख्य प्रतिस्पर्धीभन्दा २,१४२ मतले पछि परेका छन् ।

    आज (आइतबार) बिहान १० बजेसम्मको मतगणनामा नेकपा (एमाले) का उम्मेदवार महेश बस्नेतले अग्रता लिइरहेका छन् ।



    ५० हजार २०१ मत गणना हुँदा बस्नेतले २१ हजार ३१२ मत ल्याउँदा खनालको १९ हजार १७० मत प्राप्त गरेका छन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार