Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • महेश बस्नेतविरुद्ध तत्काल मुद्दा नचल्ने

    महेश बस्नेतविरुद्ध तत्काल मुद्दा नचल्ने

    अनलाइन नेपाल
  • मंगलबार, ४ बैशाख २०८१
  • 1.2K
    SHARES

    काठमाडौं । नेकपा एमालेका नेता एवम् पूर्वमन्त्री महेश बस्नेतविरुद्ध परेको उजुरीप्रति प्रहरीले प्रमाण अपुग भएको भन्दै तामेलीमा राख्न सिफारिस गरेको छ ।

    भ्रुणहत्या र बलात्कारको आरोप लगाउँदै एक महिलाले काठमाडौँ प्रहरी परिसरमा हुलाकमार्फत उजुरी दिएकी थिइन् ।



    प्रहरीले मुद्दा चलाउनका लागि पर्याप्त प्रमाण नरहेको प्रतिवेदन दिएपछि जिल्ला सरकारी वकिल कार्यायलले तामेलीमा राख्ने निर्णय गरेको हो ।



    उनीविरुद्ध तत्काल मुद्दा नचल्ने भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार