Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • बालेनप्रति महेशको कटाक्ष : धरहरालाई सेतो घर भनेर उडाउँथे, धन्न एमाले छर दोकान चल्यो

    बालेनप्रति महेशको कटाक्ष : धरहरालाई सेतो घर भनेर उडाउँथे, धन्न एमाले छर दोकान चल्यो

    अनलाइन नेपाल
  • सोमबार, २२ माघ २०८०
  • 807
    SHARES

    काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहप्रति कटाक्ष गरेका छन् ।

    सोमबार राति सामाजिक सञ्जालमार्फत नेता बस्नेतले धरहरालाई सेतो घर भनेर उडाउँथे बालेन जी भन्दै कटाक्ष गरेका हुन् ।



    उनले एमाले छ र सबैको दोकान चलेकोसमेत टिप्पणी गरे ।



    उनले लेखेका छन्, ‘ओली सरकारले बनाएको धरहरालाई इतिहास मै मेटाउने उदेश्यले सेतो घर भनेर उडाउथे बालेन जी । आज त्यहीँ धरहराको पार्किङ्ग प्रयोग गर्न बाध्य भएका छन् ।

    बल मिचेर प्रक्रिया नपुगेको बारे सरकारले प्रश्न गर्दा, एमाले तिरै जवाफ तेर्साएछन् । धन्न एमाले छ र सबैको दोकान चलेको छ ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार