Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • सुनसरी – १ बाट जसपाका अशोक राई निर्वाचित, झिनो मतान्तरले हारिन् गोमा

    सुनसरी – १ बाट जसपाका अशोक राई निर्वाचित, झिनो मतान्तरले हारिन् गोमा

    अनलाइन नेपाल
  • सोमबार, १२ मंसिर २०७९
  • 1.5K
    SHARES

    सुनसरी । सुनसरी क्षेत्र नम्बर १ बाट जनता समाजवादी पार्टीका संघिय अध्यक्ष अशोक कुमार राई विजयी भएका छन् ।

    उनले राष्ट्रिय स्वतन्त्र पार्टीकि गोमा तामाङलाई झिनो मतान्तरले पराजित गरेका हुन् ।



    निर्वाचित राईले १७ हजार ५९ मत ल्याए । उनका निकटतम प्रतिद्वन्द्वी तामाङले १६ हजार ६०६ मत प्राप्त गरिन् ।



    २०४८ र २०५१ मा खोटाङबाट निर्वाचन जितेका राईले त्यस पछाडिका सबै चुनाव हारेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार