Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • सुनसरी–१ मा २१८ मतले गोमाको अग्रता, पछिपछि अशोक राई

    सुनसरी–१ मा २१८ मतले गोमाको अग्रता, पछिपछि अशोक राई

    अनलाइन नेपाल
  • आइतबार, ११ मंसिर २०७९
  • 849
    SHARES

    काठमाडौं । सुनसरी–१ मा केही समय अघिसम्म जनता समाजवादीका नेता अशोक कुमार राईले अग्रता लिएका थिए भने अहिले राष्ट्रिय स्वत्रन्त्र पार्टीकी नेतृ गोमा तामाङ अगाडि लागेकी छन्।

    ८६ हजार ४१२ मत गणना हुँदा गोमाले १४ हजार ४२६ मत पाएकी छन् ।



    अशोकले १४ हजार २०८ मत प्राप्त गरेका छन्।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार