Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • सुनसरी १ मा जसपाका अशोकले बढाए अग्रता, पछिपछि गोमा तामाङ

    सुनसरी १ मा जसपाका अशोकले बढाए अग्रता, पछिपछि गोमा तामाङ

    अनलाइन नेपाल
  • आइतबार, ११ मंसिर २०७९
  • 747
    SHARES

    सुनसरी । सुनसरी क्षेत्र नम्बर १ मा जनता समाजवादी पार्टीका अशोककुमार राईले अग्रता बढाएका छन् ।

    पछिल्लो मत परिणा अनुसार राईले १५ हजार ११४ मत प्राप्त गरेका छन् ।



    राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङ १४ हजार ६ सय २९ मतसहित पछ्याइरहेकी छिन् । माओवादी केन्द्रका उम्मेदवार मुक्सासमहाङ्ग सुब्बा ११ हजार ५६२ मत ल्याए ।



    स्वतन्त्र उम्मेदवार मनोज कुमार मेयाङ्गबोले ७ हजार १९० मत पाए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार